म्याग्दी- हङकङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन ४० लाख रुपैयाँ सहयोग गरेका छन्। म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २०औँ साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो। मोना हङकङका अध्यक्ष कर्ण पुनले मंगलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त […]