राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रवासी नेपालीको सहयोग अपरिहार्यः नेता डा.भट्टराई

पोर्चुगल, १३ वैशाख । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा राजन भट्टराईले वर्तमान नेपाल सरकार जनअपेक्षित काममा अग्रसर रहेको बताएका छन्। प्रवासी नेपाली एकता मञ्च पोर्चुगलले आयोजना गरेको ७३औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस शुभकामना आदानप्रदान तथा नेपाली भित्तेपात्रो विमोचन कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख डा भट्टराईले राजनीतिक स्थायित्व र समृद्धिको अभियानमा प्रवासी नेपाली सबैको […]