मध्य वर्षा सुरु हुन लागिसक्यो नेपालले झन्डै दुई वर्ष अघि (२०२१, अगष्ट) देखि निवेदन हालेका १५५० मेगावाटका विभिन्न आयोजनाको बिजुली निर्यात अनुमति रोकेर राखेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तोकेको ‘डेजिग्नेटेड अथोरिटी’ र विद्युत् मन्त्रालयले स्वीकृत गरेर पठाइएको विद्युत निर्यात...