रुस विरुद्ध अमेरिकाले लगायो थप नाकाबन्दी

काठमाडौं । अमेरिकाले रुस विरुद्ध थप आर्थिक नाकाबन्दी घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति थप नाकाबन्दी घोषणा गर्नुभएको हो । रुसी राष्ट्रपतिका दुई छोरी र अन्य नातेदार तथा विदेशमन्त्री सर्गेई लाभारोभका आफन्तहरुलाई लक्षित गरी आर्थिक नाकाबन्दी लगाइएको हो । यस्तो प्रतिबन्ध लगाईकाहरुको सूचि करिब एक हजार जनाको रहेको जनाइएको छ । […]