साउदीले कतारमाथिको नाकाबन्दी फुकुवा गर्ने

साउदी अरबले पछिल्लो साढे तीन वर्षदेखि कतारमाथि लगाउँदै आएको नाकाबन्दी फुकुवा गर्ने भएको छ । साउदीले कतारसँगको आफ्नो जल र स्थल सीमाहरू खोल्ने निर्णय गरेको कुवेतले जनाएको हो । मंगलबारबाट साउदीमा...

सम्बन्धित सामग्री

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।...

साउन १५ सम्म जग्गा फुकुवा नभए आन्दोलनको चेतावनी

दाङ : लुम्बिनी सरकारले रोक्का जग्गा फुकुवा नगरे राप्ती उपत्यकावासीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। एक महिनाभित्र फुकुवा गर्ने सम्झौता अहिलेसम्म पालना नभएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।राजधानी व्यवस्थापन तथा जग्गा फुकुवा संघर्ष समितिका सहसंयोजक शंकर गौतमले सरकारले वार्ता गरी एक महिनाभित्र जग्गा फुकुवा गर्ने भनेपछि आन्दोलन स्थगित गरेको भन्दै अहिलेसम्म कार्यान्वयन नभएको हुँदा फेरि कडा आन्दोलन गर्ने बताए।उनले भने, ‘हामी यहाँका बासिन्दा मर्कामा परेर संघर्ष गरेका हौँ

कप्तान विलियम्सन र पुरन हैदराबादबाट फुकुवा

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]

फिफाद्धारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं, भदौ ११ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा हुने यू–१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ। यस्तै भारतले […]

फिफाद्धारा भारतमाथिको प्रतिबन्ध फुकुवा

फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन एआईएफएफ माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।...

आईसीसीद्वारा क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा

काठमाडौँ- विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईसीसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा […]

क्यानमाथिकाे निलम्बन पूर्णरूपमा फुकुवा

काठमाण्डाै – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको 'कन्ट्रोल फन्डिङ' पूर्णरूपमा फुकुवा छ ।   क्यानले आज मङ्गलवार एक विज्ञप्ति निकाल्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । याेसँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहकाे आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ ।  २०७६ असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेकाे थियाे । तर कन्ट्रोल फन्डिङ भने फुकु...

नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल,

माधव नेपालसहित चार जनाको निलम्बन फुकुवा

काठमाडौं :  नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो। एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो।कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठ