चीनद्धारा नेपालमाथि अघोषित नाकाबन्दी, किन बोल्दैन सरकार ?

काठमाडौं, ८ माघ । मित्रराष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । चीनको यो व्यवहारबाट नेपाली जनता ठूलो मारमा परेका छन् । खासगरी व्यवसायीहरु ठूलो मर्कामा परेका छन् । अहिलेपनि चिनियाँ नाकामा नेपाली मालवाहक ट्रकहरु हजारौंको संख्यामा लाईनमा छन् । उनीहरुले ठूलो सास्ती खेप्नुपरेको छ । खासगरी देखिनेगरि चीनले २०७६ बाट नै नेपालमा नाकाबन्दी लगाको […]