चीनले नाकाबन्दी गरेकै छैन, यस्तो शब्द प्रयोग गर्नुहुन्नः खगराज अधिकारी

काठमाडौं, १४ चैत । नेकपा एमालेका नेता खगराज अधिकारीले चीनले नेपाललाई अघोषित नाकाबन्दी नगरेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, चीनले नेपाललाई नाकाबन्दी गरेकै छैन । हामीले यस्तो शब्द प्रयोग गर्नुहुन्न । केही समय मैले पनि परराष्ट मन्त्रालय सम्हालेको थिएँ […]