‘सम्झेर एक्लै’ मा बर्षा र सलोनको रोमान्स

एसडी योगी र मेलिना मैनालीको स्वर रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ ।  गीतमा एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द  छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत अभिनय देख्न सकिन्छ ।  दुवै कलाकारले पहिलोपटक यो गीतमा सहकार्य गरेका हुन् । म्युजिक भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 

सम्बन्धित सामग्री

भारतको मुम्बइमा भारी बर्षा

एजेन्सी । भारतको मुम्बइमा भारी बर्षा जारी रहेकाले बाढी आउन सक्ने भन्दै सचेत तुल्याइएको छ । भारतको मौसम विभागले मुम्बई शरह र यसका छिमेकी जिल्लाहरुम भारी बर्षा जारी रहेकाले विपत्ति निम्त्याउन सक्ने भन्दै रेड अलर्ट जारी गरेको हो । भारतका विभिन्न शहरमा भारी बर्षाका कारण जनजीवन ठप्प भएको छ । बर्षाका कारण कयौं घरहरु डुबानमा […]

किरणको ‘बर्षा याम’ मा सुर्य र नग्माको रोमान्स

गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ । नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीले संगीत दिएका छन् । देवेश राईको एरेन्ज रहेको गीतको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा सुर्य पुरी र नाग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा  देखाउन खोजिएको छ ।सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाङ्कन र सनम मगरको सम्पादन रहेको छ ।

‘२ नम्बरी’ बाट हटिन् बर्षा

केही अगाडि अभिनेता पल शाहको स्थानमा अभिनेता सौगात मल्ल भित्र्याएको फिल्म ‘२ नम्बरी’ ले नायिका पनि परिवर्तन हुने भएको छ । निर्माण युनिटले अहिले रहेकी अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की नायिका भित्र्याउने तयारी गरेको हो ।यस अगाडि फिल्मका केही पाटो छायाङ्कन गरिसकेकी बर्षालाई निर्माण टिमको आन्तरिक छलफलबाट हटाउन लागेको निर्माता किरण नेपालीले बताए । ‘हामीले अहिले फिल्मको नायिका परिवर्तन गर्ने निर्णय गरेका छौ’ निर्माता नेपालीले भने ‘अब अभिनेत्री को रहने र किन परिवर्तन गरे

दुई वर्षपछि फिल्म सेटमा बर्षा

अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् ।करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय भने निर्माण युनिटले गोप्य राखेको छ ।कोरोनाको पहिलो भेरियन्ट अगाडि फिल्म ‘दुई नम्बरी’ अभिनय गरेकी बर्षाले त्यसपछि यो फिल्म अभिनय गर्न लागेकी हुन् ।

‘लाखे’ मा भित्रिइन् बर्षा

अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा निर्माण युनिटले उनलाई छनौट गरेको हो । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले उनीसँग अभिनय सम्झौता गरेका हुन् ।‘लाखे’ फिल्मको कथा मन परेका कारण फिल्मसँग आफु जोडिएको वर्षाले बताइन् । ‘कथावस्तुमात्र होइन, फिल्मको युनिट पनि राम्रो छ’ बर्षाले भनिन्। ‘लाखे’ मा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’ बर्षासँगै फिल्ममा सौगात मल्ल, अ

ढुंगाडमा बर्षा रोकियो, पीडितलाई खानबस्नको चिन्ता

बैतडी– बर्षा रोकिएसँगै बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा फसेका व्यक्तिहरू वारपार गर्न सक्ने भएका छन् । आइतबार रातीदेखिको बर्षाले ढुंगाडको टापुमा फसेका व्यक्तिहरू नदीको बहाव कम भएपछि वारपार गर्न थालेको वडाअध्यक्ष रामबहादुर धामीले बताए । सेती नदीको चारैतिरबाट आएको भंगालो केही कम भएसँगै स्थानीयबासी ज्यान जोगाउन टापु छोडेर निस्कन थालेका छन् । तर उनीहरूमा के […]

काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी बर्षा, बागमतीले खतराको सतह पार गर्यो

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार रातिदेखि भारी बर्षा भएको छ। सोमबार बिहानसम्म पनि बर्षा रोकिएको छैन। वर्षाका कारण बागमती र सहायक नदीमा जलसतह बढेको छ। खोकनास्थित जलमापन केन्द्रमा बागमतीको जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। सिन्धुलीमा पनि भारी वर्षा भएको छ। […]

अझै चारदिन बर्षा जारी रहने, बुधबार अत्याधिक बर्षा

काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]

पूर्वबाट पश्चिम सर्दै मनसुन बर्षा

काठमाडौं। नेपालको पूर्वीक्षेत्रबाट भित्रिएको मनसुनको कारण प्रदेश-१, प्रदेश-२ र वागमती प्रदेशमा आज बर्षा भइरहेको छ। मनसुन एकदुई दिनमै देशैभरी फैलिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको बताइएको छ।