‘लाखे’ मा भित्रिइन् बर्षा

अभिनेत्री बर्षा राउत फिल्म ‘लाखे’ मा भित्रिएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा निर्माण युनिटले उनलाई छनौट गरेको हो । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले उनीसँग अभिनय सम्झौता गरेका हुन् ।‘लाखे’ फिल्मको कथा मन परेका कारण फिल्मसँग आफु जोडिएको वर्षाले बताइन् । ‘कथावस्तुमात्र होइन, फिल्मको युनिट पनि राम्रो छ’ बर्षाले भनिन्। ‘लाखे’ मा मेरो भूमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’ बर्षासँगै फिल्ममा सौगात मल्ल, अ