बैतडी– बर्षा रोकिएसँगै बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाडमा फसेका व्यक्तिहरू वारपार गर्न सक्ने भएका छन् । आइतबार रातीदेखिको बर्षाले ढुंगाडको टापुमा फसेका व्यक्तिहरू नदीको बहाव कम भएपछि वारपार गर्न थालेको वडाअध्यक्ष रामबहादुर धामीले बताए । सेती नदीको चारैतिरबाट आएको भंगालो केही कम भएसँगै स्थानीयबासी ज्यान जोगाउन टापु छोडेर निस्कन थालेका छन् । तर उनीहरूमा के […]