अपडेट: तूफान, बर्षा र बाढीबाट न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५

बर्षा, बाढी र तूफानबाट न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ । पेन्सिलभेनिया र मेरिल्याण्डमा थप ४ जनाको मृत्यु भएको छ । न्युयोर्कमा ९ जनाको मृत्यु भएको छ भने ६ जनाको न्युजर्सीमा मृत्यु भएको छ । न्युयोर्कमा मृत्यु हुनेमा २ बर्षका बालक समेत रहेका छन् । ६६ बर्षका एकजना पुरुषको बु्रकलिनमा मृत्यु […]

सम्बन्धित सामग्री