किरणको ‘बर्षा याम’ मा सुर्य र नग्माको रोमान्स

गायक किरण गजमेरको स्वर रहेको नयाँ गीत ‘बर्षा याम’ सार्वजनिक भएको छ । नारद पुरीको शब्द रहेको गीतमा कारणराज कार्कीले संगीत दिएका छन् । देवेश राईको एरेन्ज रहेको गीतको म्युजिक भिडियोसमेत बनेको छ । भिडियोमा सुर्य पुरी र नाग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा  देखाउन खोजिएको छ ।सुरज तामाङको निर्देशन रहेको भिडियोमा विशाल थापाको छायाङ्कन र सनम मगरको सम्पादन रहेको छ । 

सम्बन्धित सामग्री

सुर्य नेपाल च्यालेन्ज भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]

शुक्रलाई कीर्तिमानसहित सुर्य नेपाल इस्टर्न ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्र बहादुर राईले १७-अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन् । शुक्रले बलभद्र राईले सन् २०२० मा बनाएको ९-अन्डर २ सय १ को  रेकर्ड तोड्दै घरेलु कोर्षमा उपाधि […]

सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन निरजलाई अग्रता

धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ […]

भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । करिअरको दशौं उपाधि जित्ने क्रममा भुवनले रोयल नेपाल गल्फ क्लबमा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । पूर्व नेपाल नम्बर १ भुवनले अन्तिम दिन शुक्रबार ४-अन्डर ६४ को प्रदर्शनका साथ […]

भुवनले जिते सुर्य नेपाल काठमाडौं ओपन गल्फको उपाधि

२२ मंसिर, काठमाडौं । दिनेश प्रजापतिलाई ९ स्ट्रोकको अन्तरमा हराउँदै पुर्वनम्बर एक गल्फर भुवन नगरकोटी सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । भुवनले शुक्रबार ४-अन्डर ६४ को स्कोर सहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजासहित करियरको दशौँ उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित […]

सुर्य नेपाल प्रिमियर गल्फ सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फर एसोसियनको आयोजनामा हुने सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप सोमबार सुरु हुने जानकारी गराएको छ । शुक्रबारसम्म हुने च्याम्पियनसिपमा ४० प्रोफेसनलसहित १२ एमेच्योर गल्फर खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुवन नगरकोटी, जयराम श्रेष्ठ, शुक्रबहादुर राई […]

एमेच्योर सुवासलाई सुर्य नेपाल गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर तथा १३औं सागका दोहोरो स्वर्णधारी सुवास तामाङले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सिजनको सातौ प्रतियोगिता सुर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार प्रो शुक्र बहादुर राई र भुवन नगरकोटीलाई सात स्ट्रोकले पराजित गर्दै तीनवटा प्रमुख उपाधि जित्ने पहिलो एमेच्योर गल्फर बनेका छन् । […]

सुर्य नेपाल एनपिजिए गल्फ भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आज (सोमबार) देखि सुरु हुदैछ । नेपाल गल्फ एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुरको तयारी पुरा भएको र प्रतियोगिता सोमबारदेखि शुरु हुने जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको […]

‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’आजबाट हुँदै

सुर्य नेपाल गल्फ टुर २०२१/२२ सिजनको चौथो प्रतियोगिता ‘सुर्य नेपाल एनपीजीए म्याचप्ले’ आजबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ।...

सुर्य नेपाल गल्फ टुर भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसियसन (एनपिजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै यो सिजनको गल्फ प्रतियोगिताको तालिका सार्वजनिक गर्दै सिजनको पहिलो प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी गराएको छ । सुर्य नेपाल काठमाडौं […]