७ वैशाख, अर्घाखाँची । ३० फागुनमा पत्रकार सम्मेलन गरेर ५ दलीय गठबन्धनको घोषणा गरेका र स्थानीय चुनाव मिलेर लड्छौं भनेका अर्घाखाँचीका दलहरुले अहिलेसम्म भागवण्डा टुंगो लगाउन सकेनन् । एक महिनाअघि नै एउटै मञ्चबाट तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले […]