सत्तारुढ दलहरुबीचको चुनावी भागबण्डा अझै मिलेन

काठमाडौं । सत्तारुढ दलहरुको आगामी चुनावको भागबण्डा अझै मिल्न सकेको छैन । बुधबार कार्यदलले प्रतिवेदन बुझाउने भनिए पनि दलहरुको माग दाबी प्रतिनिधि सभाको सिट संख्या भन्दा धेरै माथि पुग्दा प्रतिवेदन तयार पार्न समस्या भएको बुझिएको छ । सत्ता घटकका पाँच दलको दाबी दुई सय सिट माथि रहेको बुझिएको छ । अहिलेसम्म कसले कति सिट पाउने […]