लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन

१० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ । भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका […]