सत्ता गठबन्धनमा अझै मन्त्रालयको भागबण्डा मिलेन, मन्त्रिपरिषद् भोलिसम्म विस्तार गरिने तयारी

काठमाडौं, १३ असोज । सत्तापक्षीय गठबन्धनमा अझै मन्त्रालय बाँडफाँडमा सहमति भएको छैन् । कुन पार्टीले कुन मन्त्रालय लिने भन्नेबारे गठबन्धनमा सहमति नभएको हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बुझिएको छ । कांग्रेसका एक नेताकाअनुसार कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले ६/६ वटा मन्त्रालय लिने मात्रै सहमति बनेको छ । यसअघि कांग्रेसबाट प्रधानमन्त्री […]