सुदूरपश्चिममा मन्त्रालय कम, आकांक्षी बढी हुँदा  मिलेन भागबण्डा

धनगढी : हिजो बिहीबार सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, त्यो हुन सकेन। अब आज मन्त्रिमण्डलले पूर्णता पाउने जनाइएको छ। तर, निश्चित भने देखिँदैन।बिहीबार नै मुख्यमन्त्रीको निजी सचिवालयले काठमाडौँमा मुख्यमन्त्रीले शीर्ष नेताहरुसँग भेट गरेर कुरा मिलेको जनाएको थियो।प्रदेशका सत्ता साझेदार दल माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीसँग भागबण्डा मिलिसकेकाले सरकार विस्तार हुने जानकारी दिइएको थियो। तर, मन्त्रिपरिषद् विस्तारबारे यो समाचार तयार पार्दासम्

सम्बन्धित सामग्री

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।...

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।...

२४ भन्दा बढी सिटमा एकीकृत समाजवादीको दाबी

‘विगतको निर्वाचनको कुल सिटलाई आधार मानेर भागबण्डा मिलाउने प्रयास भइरहेकाले चाँडै गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय टुंगो लाग्छ।’...

गठबन्धनलाई मधेस प्रदेशमा भागबण्डा मुख्य चुनौती

सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति, छुट्टाछुट्टै चुनाव लड्ने

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको हो ।  रुकुममा माओवादी केन्द्रको प्रभाव रहेकाे जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव रहेको छ ।कर्णालीका अन्य आठ जिल्ला

गठबन्धनकाे भागबण्डा नमिल्दा कर्णालीमा सकस

समाजवादी र माओवादीले भागबण्डामा बढी पालिका मागेपछि काँग्रेस कर्णालीमा चिडिएको हो। चुनाव हुनुभन्दा एक महिनाअघि उम्मेदवार टुंगाउनुपर्ने काँग्रेसको पार्टी विधानमा उल्लेख छ तर, गठबन्धनबीचको तालमेल नहुँदा बिहीबारसम्म पनि टुंगिएको छैन।...

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...

मन्त्रालय थप्दा पनि प्रदेश १ मा भागबण्डा मिलाउन सकस

१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]

वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

हेटौंडा : वाग्मती प्रदेश सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएसँगै सुरु भएको आलोचना अहिले पनि जारी छ। मन्त्रिपरिषद् विस्तार चुस्त दुरुस्त र कम खर्चमा सरकार चलाउनुपर्नेमा जम्बो मन्त्रिपरिषद् बनाएर राजस्वको ढुकुटी सिध्याउने काम गरेको आरोप विपक्षी दल नेकपा एमालेले लगाएको छ। प्रदेश सरकारले कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको दाबी गरे पनि सत्तारुढ…

हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक

नेपालमा हरेक वर्ष प्रदान गरिने विभिन्न पदकहरु सम्मानभन्दा पनि विवादको विषय बन्छन् । राजनीतिक भागबण्डा र सरकार समर्थित दलका कार्यकर्ताले बढी पाउन थालेपछि हरेक वर्ष पदक बहिस्कार गर्ने होडबाजी चल्ने गरेको छ । तर छिमेकी मुलुक भारतमा सन् २०२० को लागि प्रदान गरिएको पद्म विभूषण, पद्म भूषण र पद्मश्री पदकमा भने केही यस्ता अनुकरणीय व्यक्तित्व […]