गठबन्धन दलबीच मिलेन भागबण्डा

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि सत्ता साझेदार दलहरुले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगाउन सकेका छैनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा नमिल्दा सत्ता गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस भएको हो।...

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्मकट्टेललाई विनाविभागीय मन्त्री 'घाँडो'

मकवानपुर- सत्ता गठबन्धन टीकाउनको लागि कहिले मन्त्रालय फुटाउने र घटाउने दोहोरी बागमती प्रदेशमा चलिरहेको छ । मन्त्रालय संङ्ख्या बढाएर खर्च बढाएको आचोलना व्यापक भएपछि मन्त्रालय सङ्ख्या घटाइयो तर सत्ता गठबन्धनमा भागबण्डा पुर्‍याउनका लागि मन्त्री पदको बाँडफाँट मिलेन । दललाई चित्त बुझाउनकै लागि मन्त्री पद दिए पनि जिम्मेवारी द...

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन

१० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ । भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका […]

सत्तारुढ गठबन्धनको अर्घाखाँचीमा भागबण्डा अझै मिलेन

७ वैशाख, अर्घाखाँची । ३० फागुनमा पत्रकार सम्मेलन गरेर ५ दलीय गठबन्धनको घोषणा गरेका र स्थानीय चुनाव मिलेर लड्छौं भनेका अर्घाखाँचीका दलहरुले अहिलेसम्म भागवण्डा टुंगो लगाउन सकेनन् । एक महिनाअघि नै एउटै मञ्चबाट तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले […]

रोल्पामा मिलेन भागबण्डा, सहमतिको ‘च्याप्टर क्लोज’

सत्तारुढ दलहरु रोल्पामा चुनावी गठबन्धन नहुने निष्कर्षमा पुगेका छन् । जिल्लाका सबै स्थानीय तहमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका उनीहरु भागबण्डामा प्रवेश गरेपछि भने सहमति जुट्न सकेन ।

देउवाकै गृहजिल्लामा मिलेन भागबण्डा, गठबन्धनका सबैको आ–आफ्नै दाबी

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोल पेचिलो बन्दै गएको छ। तर सत्तारुढ गठबन्धन दलहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा अझै पनि सिट बाँडफाँट गर्न सकेका छैनन्।आ–आफ्नै दाबीका कारण दुई पटक बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। आइतबार पनि गठबन्धनबारे छलफल भयो तर जिल्लास्थित नेताहरू बाँडफाँटबारे निष्कर्षमा पुग्न सकेनन्। डडेल्धुरामा २ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानी

मकवानपुरको गठबन्धनमा मिलेन भागबण्डा, सहमतिका लागि आज अन्तिम प्रयास

मकवानपुरका १० स्थानीय तहमध्ये तीन पालिकामा भागबण्डा नमिल्दा सत्तासाझेदार गठबन्धन माथिल्लो निकायमा सिफारिस गर्ने तयारीमा पुगेको छ ।

सत्ता गठबन्धनमा भागबण्डा मिलेन, आज फेरि बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक आज पुनः बस्ने भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक अपरान्ह बस्ने परियारको भनाइ छ।कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता