काठमाडौं, फागुन २४ । नारायणहिटी दरबार संग्रहालयले १४ वर्षमा झण्डै ६० करोड रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम संग्रहालय अवलोकन गर्दा लाग्ने टिकट बापतको हो । नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिले संग्रहालय खुलेको १४ वर्षमा सबैभन्दा बढी सर्वसाधारणको टिकट बापत आम्दानी संकलन भएको जनाएको छ । १४ वर्षको अवधिमा २१ लाख ३७ […]