ट्राफिक महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डीआईजी खटाउने तयारी

ट्राफिक प्रहरी महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) खटाउने तयारी गरिएको छ । ट्राफिक व्यवस्थापन र विमानस्थलको सुरक्षा व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएकाले डीआईजी खटाउनुपर्ने गृह मन्त्रालयको निष्कर्ष छ ।दुवै ठाउँमा २०७४ सम्म डीआईजीको दरबन्दी थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले डीआईजीको संख्या घटाएर दुवै ठाउँमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) खटाउने निर्णय गरेको थियो ।विमानस्थल र ट्राफिक महाशाखामा डीआईजी खटाउन खोजेको गृहमन्त्री बालकृष्ण खाणले बताए ।

सम्बन्धित सामग्री

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि […]

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत - NepaliPatra

काठमाडौँ । डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको राजीनामा फिर्ता भएको हो । चन्दले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले […]

१३ डीआईजीको पदस्थापन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चन्द

१३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले १३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पदस्थापन गरेको छ । जसअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी अर्जुन चन्द ठकुरीले पाएका छन् । डीआईजी कुवेर कडायतले प्रहरी महानिरीक्षकको सचिवालय हेर्ने जिम्मेवारी पाएका छन् । उनीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मा पनि सम्हाल्नेछन् । केदार ढकाल आर्थिक प्रशासन […]

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षण

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो । कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ […]

उपत्यकामा सवारी चालकले लागुऔषध खाए–नखाएको परीक्षण गर्दै ट्राफिक प्रहरी

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकको लागु पदार्थ सेवनको अवस्थाबारे परीक्षण गर्न थालेको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर यो कार्यको थालनी गरिएको थियो  ।प्राविधिकहरुको सहयोगमा ट्याक्सी चालकलाई लागुऔषध परीक्षण गरिएपनि लागुपदार्थ सेवन गरेर ट्याक्सी चलाउनेहरु नभेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले रातोपाटीलाई बताइन् ।सवारी चालकको पिशाव ‘टेष्ट किट’मा र

विमानस्थल र ट्राफिकमा डीआईजी राख्ने निर्णय

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राख्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विमानस्थल सुरक्षा कार्यालय र उपत्यका ट्राफिकमा डीआईजीलाई काजमा खटाउने निर्णय गरेका हुन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा पनि डीआईजी खटाउने निर्णय गरिएको छ । यसअघि तीनवटै ठाउँमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) कार्यरत थिए । दरबन्दी नभएपनि त्यहाँ डीआईजीहरुलाई काज सरुवा गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले आईतबार त्

प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।…

प्रदेशमा डीआईजी नै प्रहरी प्रमुख

काठमाडौं : प्रदेश प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ। प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन्। डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएका का...