बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि […]

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

एयरपोर्टबाट एक किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिए । 'पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको ...

भन्सार पास भएपछि एक किलो सुनसहित विमानस्थलबाट भारतीय पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।“पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ”, उनले भने, “लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ। निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।”पक्राउ परेका जेसन दोहाबाट मुम्बइ

आजका समाचार : काेशीमा सरकार विस्तारदेखि माओवादी बैठकसम्म

दिनभर आजमा अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा, बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा, क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त,अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता, फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्नेनेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबललगायतका समाचारले प्रमुख स्थान पाए। अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको […]

विमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् ।  विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् । गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन । तर, उनले किन र...

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्।

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, यात्रुलाई बाहिर निकालियो

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको छ । अज्ञात व्यक्तिबाट विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर फोन आएपछि मुख्य गेट सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीम ढकालले इकागजलाई...

विमानस्थलको एक्स रे पार गरेका व्यक्तिको खानतलासी गर्दा २ किलो सुन भेटियो

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट शुक्रबार विहान काठमाडौँ ओर्लिएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई कट्टुभित्र एक–एक किलो लेदो अवस्थामा पोको पारेर राखिएको सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेश बाँस्तोलाले जानकारी दिए । सुन ल्याउने दुबै जना वैदेशिक रोजगारीका सिलसिलामा गएको र […]