नयाँ हाकिमको निगरानीमा सवारी चालक, लागुऔषध प्रयोगकर्तादेखि स्कुल बस चालकसम्म फन्दामा

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकले लागुपदार्थ सेवन गरेको–नगरेकोबारे परीक्षण गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकलाई परीक्षण गरेर साउन ९ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो अभियान शुरु गरेको थियो ।साउन महिनामा उपत्यकाका विभिन्न ठाउँबाट ५० जनाको स्याम्पल परीक्षण गरेर ड्रग्स सेवनको अवस्था र मात्रा परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (डीआईजी) मीरा चौधरीले रातोपाटीलाई बताइन् । ‘एक जनाले ड्रग्स सेवन ग