२७ असार, काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाइ विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका …
माजिद अन्सारीलाई भने प्रहरी कुटपिटमा नाक र मुखबाट रगत बगेको र आँखामा समेत चोट लागेकाले थप उपचार निम्ति टिचिङ अस्पताल लगिएको जेनजी अभियानी तथा अधिवक्ता अरनव चौधरीले बताएका छन्।
नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् । सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जिहादी तथा […]
Sarlahi. After attempting self-immolation by setting himself on fire on Friday, 35-year-old Vivek Mandal, who holds a postgraduate degree (MSc) in science, has been brought to Burn Hospital in Kirtipur, Kathmandu for treatment. Police said that a large part of Mandal's body was burnt. He is a resident of Sisautiya, Godaita Municipality-10, Sarlahi.According to police, Vivek set himself on fire on Friday afternoon. In critical condition, he was immediately taken to Provincial Hospital Malangwa for primary treatment. As treatment was not possible there, he was sent to Burn Hospital in Kirtipur via a Nepali Army helicopter on Friday evening for...
मूल राज्य बजेटमा नसमेटिएपछि अन्ततः ‘चिल्ड्रेन्स होलिस्टिक इमिग्रेसन रिप्रेजेन्टेशन प्रोजेक्ट’ले सन् २०२९ सम्मका लागि आप्रवासी बालबालिकाहरूको कानुनी तथा सामाजिक सेवाका लागि १५ मिलियन अमेरिकी डलर सुरक्षित गरेको छ। यो रकम अभिभावकविहीन भई एक्लै अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाहरूको हितमा खर्च गरिनेछ। ‘चिल्ड्रेन्स होलिस्टिक इमिग्रेसन रिप्रेजेन्टेशन प्रोजेक्ट’ केवल एउटा कानुनी सेवा कार्यक्रम मात्र होइन, सान्ता बारबरा […]