प्रदेशमा डीआईजी नै प्रहरी प्रमुख

काठमाडौं : प्रदेश प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ। प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन्। डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएका का...

सम्बन्धित सामग्री

डीआइजी चन्दको राजीनामा फिर्ता, बिदामा बस्न आइजी कुँवरको सुझाव

काठमाडौँ-  प्रहरी प्रमुख वसन्तराज कुँवरले आफ्ना ब्याची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता गरेका छन्। प्रहरी सेवामा २९ वर्ष बिताएका डीआईजी चन्दको राजीनामाले राम्रो सन्देश नजाने भन्दै प्रहरी प्रमुख चन्द र प्रहरीको मानवस्रोत विभागका प्रमुख एआईजीले उनलाई राजीनामा नदिन सुझाएका थिए। कुँवरले चन्दलाई तत्कालै प्रहरी सेवाबाट गुमाउन नचाहेपछि मानवस्रोत विभागका प्रमुख एआईजी […]

विमानस्थल प्रहरी प्रमुख चन्दले किन दिए राजीनामा ?

विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरुका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवादका विषयमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै डीआईजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।

१६ जना डिआइजीको सरुवा, को कहाँ ?

२४ पुस, काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकलेप्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सुरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् । गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश […]

कर्णालीका प्रहरी प्रमुख ढकाललाई उत्कृष्ट सिर्जनशील पुरस्कार

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो । डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले […]

सुदूरपश्चिमका प्रहरीले जाँड धेरै खान्छन् ?

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज(बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्।उनले भने,  ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ।  हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’यस

१७ डीआईजीको काज सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौँ – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको हो। बिहीबार भएको सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्। प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन्। […]

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)

२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल […]

प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ

काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो । पहिलो नम्बरमा थिए, डीआईजी नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा थिए, प्रकाश अर्याल । तर, देउवाले तेस्रो नम्बरमा रहेका […] The post प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेशसहित चार प्रदेशका प्रहरी प्रमुख फेरिए

९ वैशाख, काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो । सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा […]