प्रदेशमा डीआईजी नै प्रमुख बनाउने तयारी

प्रदेश प्रहरी प्रमुखमा डीआईजी खटाउने सरकारको तयारीपछि एआईजीको संख्या निर्धारण गर्न छलफल सुरु भएको छ । प्रहरी मुख्यालय मातहतको प्रहरी अस्पतालबाहेकका सबै विभागमा डीआईजीले नेतृत्व गरिरहेका छन् । डीआईजी बस्ने कार्यालय ट्राफिक महाशाखा, ट्राफिक निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा एसएसपीले निमित्त भएर काम गरिरहेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।…

सम्बन्धित सामग्री

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ । गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो । केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो । सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि […]

विमानस्थल प्रहरी प्रमुख चन्दले किन दिए राजीनामा ?

विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरुका अनुसार, विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच विवादका विषयमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै डीआईजी चन्दले असन्तुष्टि व्यक्त गरेका थिए ।

१६ जना डिआइजीको सरुवा, को कहाँ ?

२४ पुस, काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकलेप्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सुरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय  प्रमुख पनि फेरिएका छन् । गृह मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई  कोशी प्रदेश […]

कर्णालीका प्रहरी प्रमुख ढकाललाई उत्कृष्ट सिर्जनशील पुरस्कार

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो । डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले […]

तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती: डीआईजी राई

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक (डीआईजी) टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाका लागि सबै भन्दा ठूलो चुनौती रहेको बताएका छन्।...

रक्षामन्त्री उप्रेती कलाकार पनि, रेखाको फिल्म ‘लंका’मा बनेका थिए डीआईजी

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, रक्षामन्त्री हरि उप्रेती फिल्म कलाकार समेत हुन् । श्याम भट्टराईले निर्देशन गरेको ‘लंका’मा उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को भूमिका निर्वाह गरेका थिए । सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाको प्रमुख भूमिका थियो । अभिनेता निखिल उप्रेतीका दाइ समेत रहेका हरिले ‘लंका’मा केमियो रोल गरेका […]

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)

२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल […]

असई यादव हत्या प्रकरण: छिन्नमस्ता बाहिनी प्रमुख डीआईजी मगरमाथि कारबाही सिफारिस

मधेस प्रदेश छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई विभागीय कारबाही हुने भएको छ ।

प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ

काठमाडौं । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाए । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ डीआईजीहरूलाई पाँखा लगाउँदै चन्दलाई आईजीपीमा नियुक्त गरेको थियो । पहिलो नम्बरमा थिए, डीआईजी नवराज सिलवाल । त्यस्तै दोस्रो नम्बरमा थिए, प्रकाश अर्याल । तर, देउवाले तेस्रो नम्बरमा रहेका […] The post प्रहरी प्रमुख नियुक्ति गर्दा देउवाले नसिकेको पाठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल

विराटनगर / सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा सुरक्षाका सवालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा स्थापना गरिएको नयाँ बीओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन कार्यक्रममा बोल्दै आइतबार दाहालले सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी सधैँ संवेदनशील रहेको उल्लेख गरे ।... The post सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल appeared first on Purbeli News.