एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ । राहदानी विभागले मंगलबार एक सूचना जारी गर्दै एमआरपीको म्याद १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जानकारी दिएको हो ।
हाल केही सेवाग्राहीहरुले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि विभिन्न...