पासपोर्ट बनाउन राहदानी विभागमा राति १ बजेदेखि लाइन (फोटोफिचर)

काठमाडौं । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ ।दाङ समिक्षा थ

सम्बन्धित सामग्री

पासपोर्ट बनाउँदाको दु:ख बुझ्न गृहमन्त्री लामिछाने राहदानी विभागमा

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभाग पुगेका छन्।बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन्। सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो।पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन्। अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती