सरकारले तोकेकाेभन्दा एमआरपी बढी नहुने गरी औषधि आयात गरेका छौँ : नेपाल औषधि व्यवसायी संघ

संघले सोमबार एक विज्ञप्ति जारी गरी नेपालमा आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक उत्पादित देशमा भन्दा बढी एमआरपी नहुने गरी आयात गरिरहेको जनाएको हो।