नेपाली दूताबास टोकियोले नेपाल सरकारले सुरु गरेको विद्युतीय राहदानी (इ पासपोर्ट)को जारी गरेकाले अत्यावश्यक बाहेक अन्य अवस्थामा एमआरपी आवेदन लिन बन्द गरेको छ । दूताबासले एक सूचना जारी गरी अत्यन्त जरुरी कामका सिलसिलामा तत्काल विदेश यात्रा गर्नुपर्ने र राहदानीको वहाल अवधि समाप्त हुँदा जापानको बसाई अवैध हुने (भिसा सकिएर) अवस्थामा बाहेक यही फेब्रुअरी ११, २०२२ …