काठमाडौं । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ। एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ ...
एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ । राहदानी विभागले मंगलबार एक सूचना जारी गर्दै एमआरपीको म्याद १ वर्षभन्दा कम भएमा मात्र राहदानी नविकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जानकारी दिएको हो ।
हाल केही सेवाग्राहीहरुले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल म्याद १ वर्षभन्दा बढी रहेको अवस्थामा पनि विभिन्न...
नेपाली दूताबास टोकियोले नेपाल सरकारले सुरु गरेको विद्युतीय राहदानी (इ पासपोर्ट)को जारी गरेकाले अत्यावश्यक बाहेक अन्य अवस्थामा एमआरपी आवेदन लिन बन्द गरेको छ । दूताबासले एक सूचना जारी गरी अत्यन्त जरुरी कामका सिलसिलामा तत्काल विदेश यात्रा गर्नुपर्ने र राहदानीको वहाल अवधि समाप्त हुँदा जापानको बसाई अवैध हुने (भिसा सकिएर) अवस्थामा बाहेक यही फेब्रुअरी ११, २०२२ …
काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको छ ।
केही दिन भित्रै दूतावासबाट ई पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भइरहेको भन्दै दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको जनाएको छ ।
ई पासपोर्ट जारी गर्नका लागि विशेष प्रणाली जडान गर्नका लागि तयारीमा जुटेकाले दूतावासले एमआरपी पासपोर्ट नवीकरण तथा नयाँ बनाउने कार्य पनि रोकेको छ ।
तर केही दिनभित्रै पासपोर्ट नवीकरणको काम सुरु हुनेछ । नेपालबाट ई पासपोर्ट जारी हुन थालिसकेको र विदेशमा रहेको नेपाली नियोग...
काठमाडौं : राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई-पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई-पासपोर्ट वितरण थालेको थियो। ई-पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गरिहेको थियो
काठमाडौं । आइतबार बिहानैदेखि राहदानी विभागमा पासपोर्ट (एमआरपी) बनाउनेको भीड देखिएको छ । नारायणहिटीको दक्षिण गेटमा दोहोरो लाइन छ । राहदानी विभागले मंगलबारपछि आज टोकन बाढ्दैछ । बुधबार, विहीबार र शुक्रबार मंगलबार टोकन लिएकाहरुले एमआरपी बनाउने पालो थियो । आइएलटिस रिजल्ट र इडिभी भर्नेहरुले पासपोर्ट बनान लागेकाले राहदानी विभागमा थेगिनसक्नु भीड छ ।साथै एमआरपी नवीकरण गर्नेहरुको घुइँचो पनि उस्तै छ । आज बिहान १ बजेदेखि मान्छेहरूको लाइनमा छन् । बच्चा काखमा बोकेर मान्छेहरु लाइन बसेको अवस्था छ ।दाङ समिक्षा थ
१७ साउन, काठमाडौं । सरकारसँग वितरण गर्न बाँकी मौज्दात मेसिन रिडेबल पासपोर्ट (एमआरपी) डेढ लाख मात्रै छ । अहिलेको मागअनुसार यो परिमाणले तीन महिनाको माग धान्ने राहदानी विभागले जनाएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेकाअनुसार अक्टोबरसम्म विद्युतीय राहदानी (ई-पासपोर्ट)को छपाइ सुरु गर्ने लक्ष्य छ । उनका अनुसार ई-पासपोर्ट छपाइका लागि नेपालमा मेसिन आइपुगिसकेको छ । […]
काठमाडौं।परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले कोरोना महामारीबीच गत आर्थिकमा ३ लाख ४९ हजार १७५ थान मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी)जारी गरेको छ।योसँगै नेपालमा हालसम्म ६७ लाख ७९ हजार ४५८ थानभन्दा बढी एमआरपी जारी भएको छ।२०६७ पुस ११ गतेबाट नेपालले एमआरपी जारी गर्न सुरु गरेको हो।अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष करिब २ लाख ८० हजार नेपाली विदेश गएका छन्।
सवारीसाधन, टिभी, क्यामेरालगायतका १२ वस्तु आयात गर्दा भन्सार बिन्दुमै अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्नुपर्ने भएको छ । भन्सार विभागले साउन १२ गते सूचना प्रकाशित गर्दै यी वस्तुको आयात गर्दा भन्सार बिन्दुमै एमआरपी अनिवार्य गरेको हो । पैठारीकर्ताले नेपालमा बिक्री गर्नुपर्ने वस्तुको अधिकतम मुल्य पैठारीकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य रूपमा तोक्नुपर्ने भएको हो ।