पशुपक्षी ऐन तत्काल परिमार्जन माग

काठमाडौँ : नेपाल पशुपक्षी व्यवसायीले पशुपक्षी सम्बन्धी ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन्।सरकार र व्यवसायी दुवैले पालना गर्न नसकिने खालको प्रावधान उक्त ऐनमा रहेको बताउँदै त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने उनीहरूले माग गरेका हुन्।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै पशुपक्षी व्यवसायी संघको सचिवालयका प्रमुख आत्माराम पौडेलले ऐन परिमार्जनका लागि सरकार र संसदीय समितिमा आफूहरूले दिएको निवेदनको समेत सुनुवाइ नभएको गुनासो गरे। उनले सर्वोच्च

सम्बन्धित सामग्री

सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै बीमा बोर्ड, सुझाव मागियो

बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न माग

संगठनले स्वास्थ्यका कर्मचारीहरुको पुनः समायोजन गर्न पनि माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न र समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्नसमेत माग गरेको छ।

भाडादर परिमार्जन गर्न व्यवसायीको माग

लमजुङको राइनास नगरपालिकाअन्तर्गत सडक सवारी भाडा परिमार्जन गर्न व्यवसायीले माग गरेका छन् । व्यवसायीको साझा संस्था लमजुङ उद्योग वाणिज्य संघले भाडा दर परिमार्जन गर्न विज्ञप्तिमार्फत् प्रशासनसँग माग गरेको हो । पूर्वी लमजुङको राईनास नगरपालिकाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भएर यातायात सेवा सहज हुँदा पनि पुरानै भाडादर कायम भएकोले समयसापेक्षा परिमार्जन गर्न संघले आग्रह गरेको हो […]

किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले किसानमुखी हुनेगरी सहकारी नीति र सहकारी ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको छ । महासङ्घले सहकारी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गर्दै नेपालको संविधान बमोजिम समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको हो । महासङ्घले आज विज्ञप्ती जारी गरी […]

गोकर्णेश्वरले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने, रायसुझाव माग

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ। नगरपालिकाले २०७६ सालबाट अध्यापन गराउँदै आएको पाठ्यक्रम (मेरो गोकर्णेश्वर/हाम्रो गाेकर्णेश्वर) परिमार्जन गर्न लागेको जनाएको हो।नगरपालिकाकाे शिक्षा,युवा तथा खेलकुद शाखाले साेमबार एक सूचना जारी गरी यसका लागि आगामी मंसिर १० गतेभित्र शाखामा रायसुझाव पठाउन शिक्षाविद्,जनप्रतिनिधिलगायत सरोकारवाला निकायलाई माग गरेको छ।नगरपालिकाका अनुसार ०८० को नयाँ शैक्षिक सत्रबाट परिमार्जित स्थानीय पाठ्यक्रम लागू गरिनेछ।

बन्द उद्योग सञ्चालनका लागि कर नीति परिमार्जन गर्न माग

मोरङका उद्योगी व्यवसायीले बन्द भएका जीआइ वायर, बनस्पति घिउलगायतका उद्योग सञ्चालनका लागि करनीति परिमार्जन गर्न माग गरेका छन्।...

बजेट परिमार्जन गर्नुपर्ने सांसदहरुको माग

प्रतिनिधि सभाका सांसदहरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् ।

बजेट परिमार्जन गर्नुपर्ने सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले बजेट परिमार्जन गरी देशको स्रोतसाधन प्रयोग गरेर उत्पादनमुखी बजेट बनाउनुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रकुमार केसी र सुरेशकुमार राईले बजेटमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, आयातलाई प्रतिस्थापन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलगायतलाई प्राथमिकताका साथ समावेश गरिएकोमा समावेश […]