किसानमुखी हुनेगरी सहकारी ऐन परिमार्जन गर्न माग

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले किसानमुखी हुनेगरी सहकारी नीति र सहकारी ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको छ । महासङ्घले सहकारी क्षेत्रलाई देशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गर्दै नेपालको संविधान बमोजिम समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ऐनलाई परिमार्जन गरी लागु गर्नुपर्ने माग गरेको हो । महासङ्घले आज विज्ञप्ती जारी गरी […]