स्वास्थ्य मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न माग

संगठनले स्वास्थ्यका कर्मचारीहरुको पुनः समायोजन गर्न पनि माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यान्वयन नगर्न र समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्नसमेत माग गरेको छ।

सम्बन्धित सामग्री

राजापुर नगरपालिकाका आन्दोलनरत कर्मचारी आंतकित

भदौ १३ गते निर्वाचन आयोगले परिपत्र जारी गरेको अवस्थामा राजापुर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई काज सरुवा गरी दबाव सिर्जना गर्दा स्वास्थ्य कर्मचारी आंतकित भएका छन्। मंसिर ४ गते आइतबार आसन्न प्रदेश र संघको निर्वाचनको लागि स्वीकृत दरबन्दीबाट अन्यन्त्र काज ...

विदेश यात्रामा सबै ल्याबको रिपोर्टलाई मान्यता दिन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश यात्राका क्रममा कुनै विशेष प्रयोगशालाले गरेको कोभिड परीक्षण रिपोर्टमात्र मान्य हुनेगरि जारी सार्वजनिक सूचना कार्यान्वयन नगर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्रालयको कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बैठकले विभिन्न कूटनीतिक नियोग, दूतावास तथा हवाइ उडानहरुले जारी गरेको सूचनामा ध्यानाकर्षण भएको भन्दै सो निर्णय गरेको हो।…