२ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विद्यमान हवाईसँग सम्बन्धी नीति नियम परिमार्जन गर्नुपर्ने माग राखेका छन् । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘हवाईसम्बन्धी नियम कडाइका साथ पालना गर्न, परिमार्जन र पुनः मूल्यांकन गर्न समेत अनुरोध गर्दछु ।’ सरकारले ४५ दिनभित्र प्रतिवेदन दिने गरी गठन गरेको […]