निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने : कार्की

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आ...

सम्बन्धित सामग्री

जनचाहनाविपरीत पटके गठबन्धन

संविधान जारी भएको आठ वर्ष भएको छ। तर दलहरूको ध्यान जनताको चाहना आर्थिक विकास र समृद्धिभन्दा कसरी सत्तामा पुग्ने भन्नेमै केन्द्रित छ।

कृषि उत्पादन बढाउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं केन्द्रीय समितिका पदाधिकारीसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा उहाँले भन्नुभयो, “यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”

व्यवस्था बदल्यौं, अब अवस्था बदल्नमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा' कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको…

'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।...

निर्वाचनपछि सरकारको ध्यान आर्थिक विकासमा हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश व

प्रदेशलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  मन्त्रीमा आज नियुक्त भएका बरालले पदभार ग्रहण गर्दै प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले अर्थका श्रोत साधनमा ध्यान केन्द्रित गर्दै पूँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गरी विकास र समृद्धिको यात्रा तय गरिने बताए । पूँजीगत खर्च गर्न नसकेको अब

तुलसीपुर उपमहानगरपालिकाको प्राथमिकतामा स्वास्थ्य, कृषि र शिक्षा

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममार्फत् जनताको जीवन जोगाउने, आर्थिक विकास, समृद्धि र समावेशी विकासका लागि केन्द्रित भएर कार्य गर्ने भएको छ । उपमहानगरको ७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख घनश्याम पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । कोरोनाको विश्वव्यापी महासंकट अहिले पनि विद्यमान रहेको भन्दै जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइने भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै भएको उल्लेख गरे ।