तुलसीपुर उपमहानगरपालिकाको प्राथमिकतामा स्वास्थ्य, कृषि र शिक्षा

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममार्फत् जनताको जीवन जोगाउने, आर्थिक विकास, समृद्धि र समावेशी विकासका लागि केन्द्रित भएर कार्य गर्ने भएको छ । उपमहानगरको ७औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख घनश्याम पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । कोरोनाको विश्वव्यापी महासंकट अहिले पनि विद्यमान रहेको भन्दै जीवन रहे भविष्यमा विकास र समृद्धि देख्न पाइने भएकाले संघ, प्रदेश र स्थानीय सरकार सबैको ध्यान जनताको जीवन रक्षा नै भएको उल्लेख गरे ।

सम्बन्धित सामग्री

स्थानीय सरकारको प्राथमिकतामा कृषि, शिक्षा र स्वास्थ्य

कञ्चनपुरका नौवटै स्थानीय तहले कृषि, शिक्षार स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । दुईवटा गाउँपालिका र सातवटा नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । यहाँको सबैभन्दा ठूलो नगरपालिका भीमदत्त नगरपालिकाले ‘हाम्रो उपज हाम्रै प्रयोग’ भन्ने नाराअघि सारेको छ । कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर […]

बेदुराम भुसालले कृषि छाडेर रोजे शिक्षा मन्त्रालय

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन्। सुरुमा कृषि मन्त्रायको प्रस्ताव आएका भुसालले कृषि छाडेर शिक्षा मन्त्रालय रोजेका हुन्। स्रोतका अनुसार उनले आज बेलुका पद तथा गोपनीयताको शपथ लिने भएका छन्। यस्तै, समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ । […]

बागमतीको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकता

मकवानपुर । बागमती प्रदेशले आर्थिक वर्ष २०७९।८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट ल्याएको छ । बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फबाट प्रस्तुत गरेको बजेटमा सबै जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको ५ । प्रदेशका निजामती र करारमा कार्यरत कर्मचारीलाई आगामी साउन १ गतेदेखि […]

लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा

लुम्बिनी  प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र  गुणस्तरको शिक्षा,  स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ  । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको  राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख  गरेका छन् ।उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन  गर्न , किसानको स्तरमा  प्राविधिक पुराउने उल्लेख गरेका छन् ।

गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको हो । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल […] The post गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेशको नीति तथा कार्यक्रम : कृषि शिक्षा, संरचना निर्माण र उद्यमशीलाको विकास

मधेस प्रदेश सरकारले कृषि शिक्षा, संरचना निर्माण र उद्यमशीलाको विकासदेखि प्रादेशिक स्थायी राजधानीको अपेक्षित संरचना निर्माणको काम आर्थिक वर्ष ०७९÷०८० देखि प्रारम्भ गर्ने भएको छ । मधेस प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रादेशिक स्थायी राजधानीको अपेक्षित संरचना निर्माणको काम यसै …

कृषि शिक्षा : विगत, वर्तमान र भविष्य

स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गरी नेपाली भूगोल सुहाउँदो, व्यवहारिक र समयसापेक्ष बनाउन जरूरी छ । व्यावसायिक कृषि शिक्षासँगै हाम्रा मौलिक र परम्परागत कृषि पद्धति, स्थानीय एवम् रैथाने ज्ञान, सीप, स्रोत र साधनको पनि उचित उपयोग र सम्वर्द्धनको बारे पनि विश्वविद्यालयहरूमा खोजी र अध्ययन हुन जरूरी देखिन्छ ।

कृषि विकास बैंकद्धारा प्रगति शिक्षा सदनलाई चेक हस्तान्तरण

ललितपुर । कृषि विकास बैंक लिको संस्थागत सामाजिक उत्तरदागित्व सिएसआर कार्यक्रम अन्तर्गत ललितपुरको कोपुण्डोलमा रहेको प्रगति शिक्षा सदन माध्यमिक विद्यालय (सामुदायिक) लाई शैक्षिक सामग्री खरिदको लागि ६ लाखको चेक हस्तान्तरण गरिएको छ । ललितपुर महानगरपालिका वडा नं. १० का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिंह व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका प्रमुख […] The post कृषि विकास बैंकद्धारा प्रगति शिक्षा सदनलाई चेक हस्तान्तरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा बजेट केन्द्रित गर्न माग

संघीय र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा उदयपुरका राजनीतिकर्मीले आगामी बजेट मुख्य रुपमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न माग गरेका छन् ।विगतमा पनि योजनाको निर्माणर प्रभावकारितालाई खासै प्राथमिकता नदिइएकाले स्थानीयले लगानीको प्रतिफल पाउन नसकेको उनीहरुको भनाइ छ । कोरोनाको महामारीबाट उत्पन्न परिस्थितिसँग सामना गर्न […]