काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा' कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको…