'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफ्नो भारत भ्रमण मुलुकको आर्थिक सम्मुन्नतिका लागि सफल भएको उहाँको भनाइ …
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्।...
काठमाडौँ- नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई ल...
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै उनले गठबन्धनका नेताहरूको ध्यान आफ्नो लाभमा मात्र केन्द्रित भएकाले मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको जिकिर गरे । मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश व
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक सोमबार बस्यो । बुधबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकले स्थानीय चुनावको रणनीति बनाउने पार्टीको तयारी छ । खासगरी दलहरूको ध्यान देशका ६ वटा महानगर र ११ वटा उपमहानगरतर्फ केन्द्रित देखिन्छ । देशभरिका ६ महानगरमध्ये विराटनगर महानगरपालिका काठमाडौँपछिको दोस्रो चर्चाको सहर हो । मुलुकको आर्थिक केन्द्रसमेत रहेकाले यहाँको मेयर पदमा ठूला नेताहरूको आकर्षण देखिन थालेको छ । काठमाडौँ महानगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय नेता भीमसेनद
काठमाडौं, साउन ३ । नयाँ सरकार गठन भएसँगै मुलुकको पछिल्लो आर्थिक अवस्था प्रस्तुत गर्न सरकारले श्वेतपत्र ल्याउने भएको छ । सर्वोच्चको आदेशले केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएसँगै हालै गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्थाको यथार्थ बताउने गरी श्वेतपत्र ल्याउन ध्यान केन्द्रित गरेको हो । शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले […]