मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर भएन : पूर्व अर्थमन्त्री पौडेल

बुटवल- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन् । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दाबी गरे । बुटवलमा आइतबार प्रेस ...