गोलरक्षक एञ्जिलाको सङ्घर्षमा आधारित फिल्म ‘अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौं– महिला राष्ट्रिय टिमकी गोलरक्षक एञ्जिला तुम्बावो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’ आगामी माघ ११ गते प्रदर्शनमा आउने भएको छ । सबै पक्षको अनुकूलतालाई मध्यनजर गरी माघमा चलचित्रमा प्रदर्शनमा ल्याउने निर्णय गरेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा एञ्जिला स्वयंको अभिनय रहेको छ । उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि […]

सम्बन्धित सामग्री

नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शन हुने

काठमाडौं । सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रिमेश अधिकारी फिल्म्सले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १८ गते पुनः रिलिज गर्ने जनाएको छ । रिमेश अधिकारी निर्देशित यो फिल्म गत वर्ष कात्तिक ४ गते रिलिज भएको थियो । देशव्यापी विशेष प्रदर्शनको क्रममा देशभक्ति र […]

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदै

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी …

नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' प्रदर्शनमा

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र 'लाखे', बलिउड फिल्म 'फोन भूत' र 'राम सेतु' एकसाथ प्रदर्शनमा आएका हुन् ।  एक्सन, सस्पेन्स, थ्रिलर जनरामा आधारित लाखेमा सौगात मल्लको मुख्य भूमिका रहेको छ । चलचित्रमा मल्लसहित अनुपविक्रम शाही, वर्षा राउत, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सञ्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ । सि...

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एक साथ प्रदर्शनमा

काठमाडौँ ।  शुक्रबारदेखि दुई वटा नेपाली चलचित्र ‘झिँगे दाउ‘ र ‘सम्हालिन्छ कहिले मन‘ प्रदर्शनमा आएका छन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको सामाजिक कथामा कथामा आधारित ड्रामा कमेडी ‘झिँगे दाउ‘ र सुदर्शन थापाको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्हालिन्छ कहिले मन‘ एकसाथ प्रदर्शनमा आएका हुन्।  निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित […]

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ आजबाट एकसाथ प्रदर्शनमा

काठमाडौं । आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगे दाउ’ प्रदर्शनमा आएका हुन् । लभस्टोरी चलचित्र निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ ।  देउजा निर्देशित चलचित्र ‘झिँगे […]

साहित्यकार तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’को ट्रेलर सार्वजनिक

वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ आगामी भदौ १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पारिवारिक एकताको महत्वका साथै दाजु–भाइका बीच हुने अंशवण्डाबारे सामाजिक विषयवस्तुलाई समावेश गरिएको छ । वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको चलचित्र निर्माण सम्पन्न भएपछि त्यसका केही महत्वपूर्ण अंश आज प्रदर्शन गरिएको हो । यसअघि निर्देशक देउजाले महाकवि […]

फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसिजले सघाउने

काठमाडौं । लागूऔषध दुर्व्यसन विरुद्धको कथावस्तुमा आधारित फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसिजले सघाउने भएको छ । जेसिजका १७४ वटै शाखाले लागूऔषध विरुद्धको अभियानको रुपमा फिल्मलाई प्रचार गर्ने सम्झौता भएको छ । सामाजिक कथावस्तुमा निर्माण गरिएको फिल्मले लागूऔषधको कुलतको विषयमा जनचेतना जगाउन भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । जेसिजसँगको सहकार्यमा लागूऔषध अभियानका दौरान फिल्म […]

फ्राइडे रिलिज : ‘हेल्लो जिन्दगी’ र ‘मोर्बियस’ प्रदर्शनमा

काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्महरू सिनेमाघरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हेल्लो जिन्दगी’ र हलिउड फिल्म ‘मोर्बियस’ रिलिज भएका हुन्। एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा हिराल जोशी र बिक्रम जोशी निर्माताका रूपमा रहेका छन्। यो फिल्म सत्य घटनामा आधारित रहेर लेखिएको बताइएको छ। फिल्ममा…

शनिबारबाट प्रदर्शनमा मदनकृष्ण र आशिष्माको ‘कर्म’

बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण चलचित्र घर, ग्वार्काेमा प्रदर्शनमा आएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्म राजेन्द्र शाक्य (दिजेन्द्र)ले निर्माण गरेका हुन् ।वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्मा शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरण सायमी लगायतको अभिनय समेटिएको फिल्म गुण समूहले न