काठमाडौं : आज एक नेपाली र एक विदेशी फिल्महरू सिनेमाघरमा प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हेल्लो जिन्दगी’ र हलिउड फिल्म ‘मोर्बियस’ रिलिज भएका हुन्।
एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’मा हिराल जोशी र बिक्रम जोशी निर्माताका रूपमा रहेका छन्। यो फिल्म सत्य घटनामा आधारित रहेर लेखिएको बताइएको छ। फिल्ममा…