काठमाडौं । लागूऔषध दुर्व्यसन विरुद्धको कथावस्तुमा आधारित फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसिजले सघाउने भएको छ । जेसिजका १७४ वटै शाखाले लागूऔषध विरुद्धको अभियानको रुपमा फिल्मलाई प्रचार गर्ने सम्झौता भएको छ । सामाजिक कथावस्तुमा निर्माण गरिएको फिल्मले लागूऔषधको कुलतको विषयमा जनचेतना जगाउन भूमिका खेल्ने निर्माण टिमको विश्वास छ । जेसिजसँगको सहकार्यमा लागूऔषध अभियानका दौरान फिल्म […]