काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]