काठमाडौं । सन् १८१४ मा भएको नेपाल–अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी रिमेश अधिकारी फिल्म्सले मंगलबार विज्ञप्ति जारी गर्दै साउन १८ गते पुनः रिलिज गर्ने जनाएको छ । रिमेश अधिकारी निर्देशित यो फिल्म गत वर्ष कात्तिक ४ गते रिलिज भएको थियो । देशव्यापी विशेष प्रदर्शनको क्रममा देशभक्ति र […]