नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सम्बन्धित सामग्री

दलका घोषणापत्रमा समेटिएन पर्यटन सुधारको योजना

काठमाडौं :  प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएको छ। राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। सोही घोषणापत्रलाई आधार मान्दै उम्मेदवारहरू मतदाताको घरदैलोसम्म पुगेका छन्।   ठूला राजनीतिक दलहरू (नेपाली काँग्रेस,एमाले,माओवादी केन्द्र,समाजवादी तथा राप्रपा नेपालले) पर्यटन क्षेत्रलाई आफ्नो घोषणापत्रमा रोचक ढंगले समेटेका छन्। तर, आन्तरिक पर्यटक प्रवर्द्धनका लागि ठोस योजना अगाडि सार्न सकेका छैनन्।पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने नयाँ योजना अगाडि सार्न नसके

जसपाको आरोप- संविधान कांग्रेस, एमाले र माओवादीको बलमा ल्याइएको दस्ताबेज मात्रै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन गर्नु आवश्यक भएको बताएको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधनको आवश्यकता भएको बताएको हो। घोषणापत्रमा भनिएको छ- नेपालको संविधान मूलतः नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमतको बलमा जारी गरेको दस्तावेज हो । संविधान जारी गर्दाको बखत सिङ्गो देश दुई कित्तामा […]

दलहरूको प्राथमिकतामा परेन खेलकुद

आगामी मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।  सार्वजनिक घोषणा पत्रमा मुख्य दलहरूले नै खेलकुदलाई कम प्राथमिकतामा राखेका छन् । कम प्राथमिकतामा मात्र होइन नेपाली काँग्रेस र माओवादी केन्द्रले एक लाइनमा मात्र घोषणा पत्रमा खेलकुदलाई समेटेका छन् । यस्तै एमालेले १३ औं सागमा नेपालले जितेको स्वर्ण र खेलाडीलाई दिएको पुरस्कारको जस समेत लिन भ्याएको छ । मुख्य दलहरूले नै खेलकुदलाई कम प्राथमिकतामा राख्दा खेल र खेलाडी

घोषणापत्र : काँग्रेस र एमालेका आर्थिक एजेण्डामा के फरक ?

काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।विशेष गरी काँग्रेस र एमालेले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डा अगाडि सारे भन्नेमा सबैको चासो रहेको छ।घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।फरक घोषणा  अर्थतन्त्रको आकारकाँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्यूनतम वार्षिक ७ प्रतिशतको आर

प्रमुख राजनीतिक दलहरूको घोषणापत्रः यस्ता छन् कला र कलाकर्मीको विकासका एजेन्डा

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरिरहेका छन् । प्रमुख दलहरूको सार्वजनिक घोषणापत्रमा संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, निर्वाचित राष्ट्रपतीय व्यवस्थादेखि आर्थिक विकास, रोजगारी तथा भौतिक पूर्वाधार निर्माणलगायत विभिन्न विषयवस्तु अटाएका छन् । त्यस्तै, राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा नेपाली कला र संस्कृतिको उत्थानबारे पनि समेत समेटेका छन् । प्रमुख ४ राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा

चुनावी घोषणापत्रमा स्वास्थ्य : महत्त्वाकांक्षी कार्यक्रममा जोड

काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले धमाधम घोषणापत्र सार्वजनिक गरेका छन्।सत्तागठबन्धनका मुख्य दल नेपाली काँग्रेस, माओवादी केन्द्रदेखि एकीकृत समाजवादी पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समेत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।सबै दलले चुनावी घोषणापत्रमा स्वास्थ्य क्षेत्रका विषयलाई महत्त्वका साथ समावेश गरेका छन्। स्वास्थ्यका कतिपय विषय भने स्वास्थ्य तथा जनसंख्या मन्त्रा

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक

सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।

निर्वाचनको घोषणापत्र र चुनावी तालमेलमा काँग्रेस बैठक केन्द्रीत

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।उनले भने, ‘केही

चिकित्सक संघको नेतृत्व लिन दुई प्यानल चुनावमा

नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक समूह र पेशागत समावेशी समूह गरी दुई प्यानल निर्वाचनका लागि होमिएका हुन् । दुवै समूहले घोषणापत्र सार्वजनिक गर्दै आफ्नो प्यानलले जित्ने दाबी गरेका छन् । दुवै समूहले राजनीतिक पार्टीभन्दा फरक पेशागत तथा लोकतान्त्रिक समूह दाबी गरे पनि नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूह र नेपाल कम्युनिष्ट पार्टी, मधेशवादी दल लगायतको अन्य समूह समावेशी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।