काठमाडौँ : सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्।विशेष गरी काँग्रेस र एमालेले चुनावी घोषणापत्रमार्फत कस्ता आर्थिक एजेण्डा अगाडि सारे भन्नेमा सबैको चासो रहेको छ।घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।फरक घोषणा अर्थतन्त्रको आकारकाँग्रेसले पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनलाई बढाउँदै न्यूनतम वार्षिक ७ प्रतिशतको आर