निर्वाचनको घोषणापत्र र चुनावी तालमेलमा काँग्रेस बैठक केन्द्रीत

सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो । बैठक स्थानीय तह निर्वाचनको घोषणापत्र र गठबन्धन बीचको चुनावी तालमेलमा केन्द्रीत हुने पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रीत हुने पार्टीका प्रवक्ता महतले बताए ।उनले भने, ‘केही