काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएको छ। राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। सोही घोषणापत्रलाई आधार मान्दै उम्मेदवारहरू मतदाताको घरदैलोसम्म पुगेका छन्। ठूला राजनीतिक दलहरू (नेपाली काँग्रेस,एमाले,माओवादी केन्द्र,समाजवादी तथा राप्रपा नेपालले) पर्यटन क्षेत्रलाई आफ्नो घोषणापत्रमा रोचक ढंगले समेटेका छन्। तर, आन्तरिक पर्यटक प्रवर्द्धनका लागि ठोस योजना अगाडि सार्न सकेका छैनन्।पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने नयाँ योजना अगाडि सार्न नसके