काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन गर्नु आवश्यक भएको बताएको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै संविधान संशोधनको आवश्यकता भएको बताएको हो। घोषणापत्रमा भनिएको छ- नेपालको संविधान मूलतः नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बहुमतको बलमा जारी गरेको दस्तावेज हो । संविधान जारी गर्दाको बखत सिङ्गो देश दुई कित्तामा […]