काठमाडौं : ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सबै राजनीतिक दलले आ-आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्।नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीका साथै नेकपा एमालेले आ-आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। सबैजसो दलहरूको घोषणापत्रले उस्तै विषयवस्तु समेटेका छन्। दलहरूले मतदाता लोभ्याउन स्वास्थ्य, शिक्षा, रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने